Asked by Anonymous User
on 13/6/20
मेरो टाउकोको बायाँ साइड (पुम्पडो) मा गोलि लागे जस्तो अर्थात गहिरो घाउ or चोट लागेको जस्तो दुखी रहेको छ । यस्तो के कारणले दुख्छ ।2/3 दिन दिन भयो । महिले के गर्दा होला । हस्पिटल जाउ सादन छैन हिडेर जाने अवस्था छैन । यस्तो अबस्थामा म के गर्न सक्छु । के गरम सहि सल्लाह सुझाव दिनुन डाक्टर साप ???