Asked by Anonymous User ,26 years

on 12/6/20

मेरो ममिको 3-4 दिन देखी लुगाले छुदा पोलने घरी-घरी रिङ्गटा लागने, भित्री जवरो आए जसतो लागने अनी वानता आउन लागे जसतो हुनछ। के भएको होला? जवाफको प्रतिकक्षया ग॔ने छु।🤗

Replies to question

Post Reply

लुगाले कता छुदा पोल्ने? प्रेसर सुगर कुनै समस्या छ पहिलेदेखिको? प्रेसर जचाउनुहोला! गाह्रो भएमा एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 13/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters