Asked by Anonymous User ,39 years

on 7/6/20

मलाई पायेल्स भएको धेरै भयो कब्जियत पनि हुन्छ कैले कही , एसको आयुर्वेदिक उपचार गर्न पनि गएको तर धेरै औसधि दिए र एसले नभए ओपरेसन गर्नु पर्चा भनेका छन् एसको कुनै उपचार होला कि ?

Replies to question

Post Reply

पाइल्स बाहिरै निस्किने वा पछिलो स्टेजमा भए अपरेसन नै गर्नुपर्ने हुन सक्छ! एकपटक परिक्षण गरेर यकिन भन्न सकिन्छ! पानी प्रसस्त खानुहोला, सागपात खानुहोला र दिसा सकेसम्म पातलो गराउनुहोला! थप चिकित्सकसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee/

Answered on 8/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters