Asked by Damodar Malla

on 4/6/20

म मधुमेहको बिरामि हु १३ बर्ष देखि Huminsulin 30:70 बिहान ५० युनिट र बेलुका ४० युनिट लगाइरहेको छु तर बेला बेलामा सुगर लेभल घट्ने समस्या छ यसको लागि के गर्नु पर्ला ।

Replies to question

Post Reply

यसको लागि एकपटक सुगर रोगको डाक्टरसंग सबै आफ्नो पुरानो औसधी र रीपोर्त्को विवरणसहित सल्लाह गरेर मात्र के गर्ने भन्नुपर्छ! सुगरको डाक्टरसंग आफ्नो पुरानो रिपोर्ट र सबै कुरा राखेर विस्तृतमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sukanti-shah/

Answered on 4/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters