Asked by Anonymous User ,35 years

on 26/5/20

Thyroid हुदा जिउ पुरै मोटाउछ होला ? यो रोग लागे पछि ठिक हुन्छा कि हुन्न ? पेट समेत फ़ुलिएको छ . हात खुट्टा सुनिएको छ तौल बढेको छ. Thyroid १०० छ एस्तो अबस्था मा के के समस्या आउछ होला ?

Replies to question

Post Reply

Thyroid 100 छ भन्नुभएको बुझिएन! थाइराइड कम हुने समस्या Hypothyroidism मा तौल बढ्ने लगायतका समस्या देखिन सक्छ! हजुरले कुनै औषधी खानुभएको छ कि नाइँ? एकपटक थाइराइड र हर्मोन रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-shradha-shrest88/

Answered on 26/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters