Asked by Anonymous User
on 23/5/20
डाक्टर साब नमस्कार।। मेरो समस्या भनेको मेरो बायाँ साइड रिरको कोखा दुखिराखेको छ । आज 2/3 दिन भयो के भएको हिला । मलाई टिभी पनि भएको थियो यहि बायाँ छातिमा पानी जमेको थियो 6 महिनाको औषधि खाएर डाक्टर लाई देखाउदा पुरै सन्चो भैसक्यो एक्सारे बाट नि पुरै ठिक भएको थियो । के फेरि टिभी बल्जिने सम्भावना हुन्छ ?? के भएको होला कृपाया सल्लाह सुझावको अपेक्षा गरेको छु ।