Asked by Anonymous User

on 22/5/20

दिसा लाग्ने बित्तीकै ट्वाईलेट बस्नुपर्छ एकछिन पनि wait गर्न सकिन्न के कारणले होला😥😣

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारणले हुन्छा! दिसा साह्रो आउने वा पातलो आउने के छ? कति भयो यस्तो भएको? एकपटक अनलाइनमा डाक्टरसंग विस्तृतरुपमा कुरा राखेर थप जानकारी लिन यो लिंकमा जानुहोला https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee

Answered on 23/5/20

Post your Reply

Press Here to type in नेपाली ➤