Asked by Bharat LIMBU

on 19/5/20

नमस्ते सर मलाई ३ ४ दिन देखि न खान मन लाग्छ शरीर कम्जोर भएर कम्दैछ र मांसपेसी हरुनी दुख्छ । कृपया केही सल्ला सुझाब दिनु हुन्छ होला भन्ने विश्वास गरेको छु ।

Replies to question

Post Reply

एक्कासी भएकाे हाे । मेरो तौल ६० कि लो धुम्रपान मधयपान केही गर्दिन ।

Answered on 21/5/20

एक्कासी नै भएको हो । मेरो तौल 60 कि लो छ । भयो

Answered on 21/5/20

एक्कासी यस्तो भयो कि केहि कारणले भयो? तौल कति छ? रक्सी चुरोट केहि खानुहुन्छ? आफ्नो शरीरको जाच कहिले पहिले गराउनुभएको छ? सबै कुरा विस्तृतमा भानिदिनुभाए सजिलो हुनेथियो!

Answered on 20/5/20

Post your Reply

Press Here to type in नेपाली ➤