Asked by Anonymous User

on 19/5/20

बेला बेला खोकी लाग्छ कफ आउछ कुन दबाइ खादा ठीक होला निदको बेला आउदइन

Replies to question

Post Reply

केहि समय लाग्ने खोकी भए खासै आत्तिन पर्दैन! मनतातो पानी खानुहोस र घांटी कुल्ला गर्नुहोस मनातातोपानी र नुन मिसाएर ठिक भएन भने अनि औसधी खानापर्ला!

Answered on 20/5/20

खकार आउने हो चिलाउने घांटी खसखस गर्ने केहि छैन 3 दिन भयो |

Answered on 19/5/20

सुख्खा खोकी वा खकार आउने के हो? कति भयो खोकी लाग्न थालेको? चिलाउने घांटी खसखस गर्ने केहि छ?

Answered on 19/5/20

Post your Reply

Press Here to type in नेपाली ➤