Asked by Anonymous User ,33 years
on 19/5/20
मेराे 2 3 दिन देखि अलि अलि मुटुकाे ढडकन बढी रहेकाे छ के कारण हाेला महिले RDT test पनि गरे नेगेटिप छ अलि गाराे भएकाे छ।।।
Asked by Anonymous User ,33 years
on 19/5/20
मेराे 2 3 दिन देखि अलि अलि मुटुकाे ढडकन बढी रहेकाे छ के कारण हाेला महिले RDT test पनि गरे नेगेटिप छ अलि गाराे भएकाे छ।।।
यो महामारीको समयमा अलिक मानसिक तनाब भर त्यसो भएको हुन सक्छ! धेरै चिन्ता नलिनुहोला! सकेसम्म घर भित्रै बस्नुहोला! योग वा ध्यान, शारीरिक व्यायाम गर्नुहोला र परिवारसंग समय विताउनुहोला! अरु थप समस्या भएमा एकपटक मानसिक रोगको चिकित्सकसंग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta/
Asked by sudib sulu ,26 years
5 days, 9 hours ago
Asked by Anonymous User ,29 years
5 days, 12 hours ago