Asked by Govin Bro

on 13/5/20

sir namaskar, yekai chhin ma behos hune, daat badhne, haat khutta purai sidha parera tankera mare jastai hune, phis kadera daat badhne, haat muththi parepaxi kholnai nasakne k ko lakchhan hola sir.

Replies to question

Post Reply

dr.sab kharcha kati lagxa hola ? mata ktm bahira bata ho .

Answered on 15/5/20

thank you dr. sab

Answered on 15/5/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

गोबिन्द ज्यु, तपाइको बैनी लाई छारे रोग( मिर्गी, seizure, epilepsy, )भएको हो। तपाईं एक चोटि वीर अस्पतालमा न्युरोलोजी मा देखाउनु होला।

Answered on 14/5/20

मेरो बहिनिलाई तेस्तो हुन्छ। बेहोस हुने, दात बाधेर फिज काड्ने, हात खुट्टा पुरै तन्काएर मुठ्ठी बाध्ने अनि मुठ्ठी खोल्नै नसक्ने यस्तै हुन्छ डाक्टरलाई नि देखाको सिलाईन लगाए पछि ठिक भयो तर फेरि तेस्तै भैराखेको छ

Answered on 14/5/20

बेहोस हुने भन्नुभएको कस्तो हो बुझिएन । केही थाहा नपाउने हुने? छारे रोगको लक्षण जस्तो लाग्छ तपाइँको कुरा सुन्दा । यसको लागि परिक्षण र औसधि सेवन गर्नुपर्ने हुन्छ । ऐलेसम्म कतै देखाउनुभएको छैन कि के? एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला ।

Answered on 14/5/20

Post your Reply

Press Here to type in नेपाली ➤