Asked by Anonymous User

on 22/4/20

म २० बर्षको पुरुष हो । मेरो अन्डकोषको बाहिरी भागमा धेरै समय अघिदेखि साना साना थुप्रै बिबिराहरु देखापरेको छ । तर कुनै किसिमको दुखाइ महसुस हुदैन । Google search गर्दै Scrotal cyst नाम दियो तर म विस्वस्त हुन सकिन । यसको बारेमा केही जानकारी पाउन सक्छु कि ?

Replies to question

Post Reply

एकपटक फोटो हेरेर के भएको हो यकिन भन्न सकिन्छा! छालारोग विशेसग्य संग फोटोसहित अनलाईन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 23/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters