Asked by Anonymous User
on 21/4/20
नमस्कार मेरो बाबा को टाउको झम झम गर्ने हुन्छ भन्नु भाको छ के कारणले होला हजुर ।
Asked by Anonymous User
on 21/4/20
नमस्कार मेरो बाबा को टाउको झम झम गर्ने हुन्छ भन्नु भाको छ के कारणले होला हजुर ।
टाउको मात्र कि पुरै शरिर नै झमझम गर्ने? कति भयो यस्तो भएको अरु कुनै समया छ कि यहीमात्र हो? टाउको झमझम गर्ने कारणहरु धेरै हुन्छन! केहि जाचहरु गरेपछि यकिन हुन सकिन्छा! पैलेदेखी र कहिलेकाहि झमझम गर्ने हो भने ऐले त्यति सारो आत्तिन नपर्ला! अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउनुहोला! नसारोग विशेसग्य संग अहिले हाम्रोडाक्टर मार्फत परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel
Asked by sudib sulu ,26 years
5 days, 13 hours ago
Asked by Anonymous User ,29 years
5 days, 16 hours ago