Asked by Rajesh Kumar Rai
on 18/4/20
खाना खाएपछि मुखबाट अमिलो पानी आउँछ यो के कारणले हो?
Asked by Rajesh Kumar Rai
on 18/4/20
खाना खाएपछि मुखबाट अमिलो पानी आउँछ यो के कारणले हो?
कहिलेकाहि gastritis र reflux को कारणले यस्तो समस्या देखिन सक्छ! सकेसम्म चिल्लो पिरो अमिलो कम खानुहोलारा पानी प्रसस्त खानुहोला! थप पेट रोग विशेसज्ञ परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe
Asked by sudib sulu ,26 years
5 days, 2 hours ago
Asked by Anonymous User ,29 years
5 days, 5 hours ago