Asked by Rajesh Kumar Rai

on 18/4/20

खाना खाएपछि मेरो मुखबाट अमिलो पानीआउछ यो के कारणले हो र यस्को उपचार विधि के हो डाक्टर साब?

Replies to question

Post Reply

कहिलेकाहि gastritis र reflux को कारणले यस्तो समस्या देखिन सक्छ! सकेसम्म चिल्लो पिरो अमिलो कम खानुहोलारा पानी प्रसस्त खानुहोला! थप पेट रोग विशेसज्ञ परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe

Answered on 19/4/20

Post your Reply

Press Here to type in नेपाली ➤