Asked by Anonymous User ,33 years

on 17/4/20

मलाइ 3 4 दिन देखि जिउ गल्ने टाउकाे दुख्ने र वमिट अाउला जस्ताे हुन्छ तर दिउस भर लगातार भने हुदैन के कारणहाेला

Replies to question

Post Reply

अहिले साधारण दुखाइ कम गर्ने माथि भनेको औसधी खानुहोला! बन्द खुलेपछि एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला! धन्यबाद!

Answered on 18/4/20

पहिलाे पटक हाे के कारण याे समस्या भएकाे हाे

Answered on 17/4/20

पहिले पनि यस्तो हुन्थ्यो कि पहिलो पटक ? ऐले सारै टाउको दुखेमा Tab Flexon दुखेको बेला वा दीनको तीन पटक ५ दीनको लागि सेवन गर्नुहोला। अस्पताल खुलेपछि थप परिक्षण गर्न जानुहोला।

Answered on 17/4/20

म बाहिरी देश वाट अाएकाे हइन ् बाहिर बाट अाएकाे सङ्ग सम्पर्क पनि भएकाे छइन,ज्वाेराे खाेकि केही छइन पेसर 110/80 छ र पनि टाउकाे वढी दुख्छ र जिउ गल्छ वमिट अाउला जस्ताे हुन्छ

Answered on 17/4/20

म बाहिरी देश वाट अाएकाे हइन ् बाहिर बाट अाएकाे सङ्ग सम्पर्क पनि भएकाे छइन,ज्वाेराे खाेकि केही छइन पेसर 110/80 छ र पनि टाउकाे वढी दुख्छ र जिउ गल्छ वमिट अाउला जस्ताे हुन्छ

Answered on 17/4/20

ज्वरो आउने, खोकी लाग्ने केही छ? बाहिरबाट आउनुभएको वा कसैसँग नजिक हुनुभएको छ? यस्तो समस्या धेरै कारणले हुन्छन् । ठ्याक्कै यहि हो भन्न परिक्षण र केही जाचहरु गर्नपर्ने हुन्छ । साह्रै गाह्रो भएमा नजिकै अस्पताल गएर परिक्षण गराउनुहोला। पानी प्रसस्त खानुहोला। ब्लड प्रेसर ठिक छ कि नाइ परिक्षण गराउनुहोला।

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤