Asked by Anonymous User ,33 years

on 17/4/20

मलाइ 3 4 दिन देखि जिउ गल्ने टाउकाे दुख्ने र वमिट अाउला जस्ताे हुने भएकाे छ के कारण यस्ताे भएकाे हाेला

Replies to question

Post Reply

ज्वरो आउने, खोकी लाग्ने केही छ? बाहिरबाट आउनुभएको वा कसैसँग नजिक हुनुभएको छ? यस्तो समस्या धेरै कारणले हुन्छन् । ठ्याक्कै यहि हो भन्न परिक्षण र केही जाचहरु गर्नपर्ने हुन्छ । साह्रै गाह्रो भएमा नजिकै अस्पताल गएर परिक्षण गराउनुहोला। पानी प्रसस्त खानुहोला। ब्लड प्रेसर ठिक छ कि नाइ परिक्षण गराउनुहोला।

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters