Asked by Anonymous User

on 17/4/20

मेरो छोरी १३ वर्षकी भईन अहिले १ हप्ता देखी २ पटक खुट्टा को थाई दुख्ने समस्या छ सुझाव तथा मेडिसिनके लिने अहिले lockdown छ

Replies to question

Post Reply

खुट्टाको कुन भाग? कुनै चोटपटक लागेको थियो कि? फोटो सहित चिकित्सकसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/bones-and-joint-consultation

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤