Asked by Anonymous User

on 16/4/20

म पेट को टिभी को बिरामी !औषधी खायको 4 महिना भयो !फ्लोअप थियो बैशाख 6/7 मा !अब औषधी नियमीत गर्नु कि के गर्नु ?डक्टर लाई भेट्न म ktm टाडा बुटवल छु !

Replies to question

Post Reply

कृपया खाइरहेको औसधी नाछोड्नुहोला! टीभीको औसधी ६ महिनाभन्दा लामो समय खानापर्छ! पेट रोग विशेसज्ञसंग थप अनलाइन परामर्श लिन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe

Answered on 16/4/20

Post your Reply

Press Here to type in नेपाली ➤