Asked by sunil aryal
on 5/4/20
बिहानी पख पिसाब फेरे पछि सधै पेट दुख्छ अनि कहिले कहिँ हल्का डाइरिया पनि हुन्छ किन होला ?
Asked by sunil aryal
on 5/4/20
बिहानी पख पिसाब फेरे पछि सधै पेट दुख्छ अनि कहिले कहिँ हल्का डाइरिया पनि हुन्छ किन होला ?
कति भयो यस्तो समस्या देखिन थालेको? पेट दुख्ने कारण धेरै हुन्छन, कुन भागमा दुख्ने हो त्यसमा हरेरा नि हुन्छ ! पिसाबको इन्फेक्सन नि हुन सक्छ! एकपटक अस्पताल खुलेसी चिकित्सकलाई भेटी परामर्श लिएर सोहीअनुसार गर्नुहोला! ऐले पानी प्रसस्त खानुहोला! साह्रै गाह्रो भए नजिकैको अस्पताल जानुहोला!
Asked by Reeya Pokharel ,26 years
3 days, 4 hours ago
Asked by sudib sulu ,26 years
1 week, 2 days ago