Asked by Anonymous User
on 1/4/20
4; 5 दिन भयो मेरो गर्घनको तलपट्टि भित्री दुखाई भयर टाउको हल्लाउन नी गारो भा छ यसले गर्दा बिहान उठ्दा पनी ज्यान उठाउन गारो भईराछ कीन होला ।
Asked by Anonymous User
on 1/4/20
4; 5 दिन भयो मेरो गर्घनको तलपट्टि भित्री दुखाई भयर टाउको हल्लाउन नी गारो भा छ यसले गर्दा बिहान उठ्दा पनी ज्यान उठाउन गारो भईराछ कीन होला ।
ऐले दुखाइ कम गर्ने औसधि खानुहोला । अस्पताल खुलेसी एकपटक गएर चिकित्सकलाई देखाउनुहोला।
सुत्न तरीका नमिलेर त होईन । यसको दुखाइले मुटुमा समेत प्रभाब पारेको छ
सुत्ने तरिकामा केही नमिलेको थियो र? साह्रै गाह्रो भएमा Flexon एउटा ट्याब्लेट किनेर खानुहोला । आराम गर्नुहोला। सन्चो नभएमा अस्पताल खुलेसी एकपटक गएर परिक्षण गराउनुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
5 days, 15 hours ago
Asked by Anonymous User ,29 years
5 days, 17 hours ago