Asked by Sailesh Prasai

on 29/3/20

डा साहेब, मेरो wife 40 years हो, कहिले काँही दाहिने हातको पाखुरा दुख्छ भन्छिन्,के कारणले होला तेस्तो भएको, समाधान बताइदिनुहोला, साथै यो के समबन्धि Dr लाई देखाउनुपर्छ

Replies to question

Post Reply

एकपटक हाडजोर्नीको डाक्टरलाई देखाएर थप परामर्श लिन जरुरी छ । एक्स रे लगायत केही जाचहरु आवस्यक हुन्छ । बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर देखाउनुहोला। ऐले हाडजोर्नी चिकित्सकसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤