Asked by Anonymous User

on 28/3/20

kidney ra sugar ko birami lai yadi pakhala lagyoo bhane kun ausadhi dinuparla???

Replies to question

Post Reply

thanx a lot dr anil baral

Answered on 29/3/20
Dr. Anil Baral

Consultant Physician & Nephrologist

प्रश्नको लागि धन्यवाद पखालाको कारण र गम्भिरता अनुसार उपचार हुन्छ । मिर्गौला को विरामी पनि कुन अवस्था को हो त्यो अनुसार निर्णय हुन्छ । सामान्य रूपमा पखालाको सबै औषधि हरू प्रयोग गर्न मिल्छ । यदि मिर्गौला फेल भएको अवस्था हो भने 'जीवन जल' प्रयोग नगर्नु होला..पोटासियम बढाइन सक्छ धन्यवाद

Answered on 28/3/20

पखाला कति चोटि लागेको हो, के कारणले लागेको हो थाहा पाउन जरुरी हुन्छ । दिशा जाँच गरेसी बल्ल कुन औसधि दिने यकिन भन्न सकिन्छ । दीनमा ५ चोटि भन्दा बढी वा धेरै मात्रामा छैन भने पानी धेरै खानुहोस । पिसाब भैरहेको छ कि नाइ ख्याल गर्नुहोस। गाह्रो भएमा नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला।

Answered on 28/3/20

Post your Reply

Press Here to type in नेपाली ➤