Asked by Anonymous User
on 26/3/20
nails ma black lines dekhyo vane k ko lakhsan hodoctor vandinu na
कस्तो खालको धर्का हो हेरेर मात्र भन्न सकिन्छ । यस्तो धर्का धेरै रोगमा देखिन सक्छ। कति भयो आएको? लामो समय देखिको हो भने ऐले तुरुन्त खासै आत्तिनु पर्दैन । पछि समय मीलेसी अस्पताल गएर देखाउनुहोला। हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=8
Asked by sudib sulu ,26 years
5 days, 1 hour ago
Asked by Anonymous User ,29 years
5 days, 4 hours ago