Asked by Anonymous User
on 26/3/20
बमिटिङ, झाडा पखाला, खाना अरुचि ,रुन्चे,दिशा नपचेको दुब्लाउदै ! बर्ष 16 महिना किन यस्तो
Hath khutta ma ghun ghunahat vai ra xa 6-7 din Kati vayo kina hola
झाडापखाला हुन सक्छ । आमाको दूध र झोल कुरा प्रसस्त खुवाउनुहोस । केही खानै नसकेमा वा विमारी बढेमा नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
5 days, 3 hours ago
Asked by Anonymous User ,29 years
5 days, 5 hours ago