Asked by Anonymous User ,37 years
on 16/3/20
नमस्ते मेरो श्रीमती लाइ बिगत १ वर्ष देखि महिनावारी समय मा नहुने भए पनि महिनावारी को रगत प्रसस्थ नजाने , सरिर को भिविन्न ठाउँ मा छाला को समस्या देखा पर्ने , सरिर थाक्ने गल्ने बाडी रिस उठ्ने , एकान्त मन पर्ने लगाएत क विविन्न समस्या देखा परेको छन् धेरै ठाउँ मा उपचार पनि गराइ सकेको छु . हाल thyroid को चेक गराउदा ७.२५ देखाएको छ एसको लागि medicine लिनु पर्छ कि मलाई राम्रो doctor संग consult गर्न मन छ क्रिपया सहयोग गरिदिनु होला