Asked by Anonymous User
on 1/3/20
मेरो श्रीमती को महिनावारी को समस्या छ पिसाब चेक गर्दा पनि नेगेटिभ देखाउछ के कारण ले होला
महिनावारी गडबडी गर्भवती हुने बाहेक अरु कारणले नि हुन्छन एकपटक अस्पताल गएर स्त्रीरोग विशेषज्ञलाई देखाइ विस्तृत परिक्षण र जाँच गरेर यकिन गर्नुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
5 days, 8 hours ago
Asked by Anonymous User ,29 years
5 days, 11 hours ago