Asked by Mohan Kshetri
on 27/2/20
लिभर सिरोसिस भए पछि उपचार हुन्छ कि हुदैन ?अनि लिभर सामान्य अवस्थामा आउने सम्भावना कति प्रतिशत रहन्छ ?
लिभर सिरोसिस भएसी पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ वा भनौ सकिदैन नै । थप बिग्रनबाट जोगाउने उपचारको मुख्य उदेश्य हुन्छ । यस्तो प्रतीशत भनेर हुदैन । कलेजोको विभिन्न जाच पछी कुन अवस्थामा छ र के उपचार गर्ने भन्ने यकिन गर्न सकिन्छ ।
Asked by sudib sulu ,26 years
5 days, 9 hours ago
Asked by Anonymous User ,29 years
5 days, 12 hours ago