Asked by uttam karki
on 24/2/20
गोडाको नसा सुन्निएको छ । टेक्दा दुक्छ पनि । बाहिरबाट हेर्दा खुम्चिएको छ ।के भएको होला के गर्नु पर्ला ?
सल्लाहको लागि धन्यबाद ।
General, GI and Laparoscopic Surgeon, 13 Years of practice
त्यस्तै varicose vein ( रक्तनली को समस्या) हुन सक्छ
General, GI and Laparoscopic Surgeon, 13 Years of practice
गोडा सुन्निने विभिन्न कारण हुनसक्छ। संक्रमण, Arthritis, DVT ( रक्तनली मा रगत जम्ने), Protein/albumin को कमी , मुटु/मिर्गौला/कलेजो को समस्या etc ... Tesaile turunta bisesagya chikitsak lai dekhaayera sallaha linu uchit hunxa.
Asked by sudib sulu ,26 years
5 days, 10 hours ago
Asked by Anonymous User ,29 years
5 days, 13 hours ago