Asked by Jyoti chettri
on 16/6/18
nose ko endoscopy garda kehi side effect huncha ki hudaina.....
thank u so much
प्रश्नको लागि धन्यवाद। हरेक मेडिकल प्रोसिडुरको आफ्नै बेफाइदाहरु हुन्छन । नाकबाट पाइप पसाएर हेर्दा केही साइड इफेक्ट देखिन सक्छ जस्तै, नाकभित्र घाउ हुने, रगत बग्ने आदि। तर risk र benefit हेरेर कुनै पनि प्रोसिडुर गरिन्छ ।त्यो आफ्नो सम्बन्धित चिकित्सकलाई सोधेर सल्लाह लिनुहोला।
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago