Asked by Anonymous User
on 14/6/18
mero aakha bihana uttda kholna garo hunxa badi chalauxa ani aakha bata aasu aauxa
प्रश्नको लागि धन्यवाद। आखामा चिप्रा आएको छ, रातो भएको छ र आशु आउँछ भने आखाको इन्फेक्सन वा कन्जन्टिभाइटिस पनि भएको हुन सक्छ । आखा सफा राख्नुहोला र बिहान चिसो पानीले आखा धुनुहोला। समस्या ठिक नभएमा नजिकैको अस्पतालमा गएर आखारोग सम्बन्धि चिकित्सकलाई देखाउनुहोला।
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 14 hours ago