Asked by Anonymous User
on 9/6/18
Allergic Rhinitic को लागि कुन विषयसङ्ग सम्बन्धित Doctor लाई देखाउनु पर्छ?.. अनि यो कम गर्ने उपाय भनिदिनुस न।😊
प्रश्नको लागि धन्यवाद । यो समस्या नाक कान घाटीको विशेषज्ञलाई देखाउदा ठिक होला। एलर्जीको उपचार भनेको के बाट आफुलाइ एलर्जी हुन्छ थाहा पाउने र त्यसबाट बच्ने हो। प्राय एलर्जी धुवा धुलो, चिसो, केही खानेकुरा आदिबाट हुन्छ। त्यो कुरा थाहा पाएर ती चिजहरुबाट टाढै बस्नुपर्छ । अन्यथा यो दोहोरिने समस्या हुन्छ र बल्झिरहन्छ । त्यसैले आफुलाइ के को एलर्जी छ ख्याल गर्नुहोला र त्योबाट टाढा बस्नुहोला।
Asked by sudib sulu ,26 years
4 days, 13 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago