Asked by Narendra Bahadur Ayer
on 3/10/19
मलाई ज्वरो आउने जिउ दुख्ने गर्ने गरेको करिब 4 दिन भयो डक्टर साब लाई देखाएर एमोक्सा आईब्रोफिन खाईराको छु अहिले सन्चो भैराको छ डेँगु को सँक्रमण पनि हुनसक्छ भनेर ०६/१६ गते रक्त परिक्षण गराए रिपोर्टमा Ns1 antigen positive र dengue igG,igM negitive आको छ यसको अर्थ के हो ? डेँगो भाको या नभाको दु:खनमानी सल्लाह दिए आभारी हुनेथिए । नरेन्द्र नेपालगन्ज ।