Asked by Purushottam Gautam
on 7/3/18
लामो समयदेखि फूटबल खेल्दा हातमा समस्या आएको छ | एमआर आइ को रिपोर्ट हेरेपछि डाक्टरले अपरेसन गर्नु पर्छ भन्नु भएको छ | Arthroscopy गरेर गर्दा राम्रो रे | त्यहाँ अपरेसन हुन्छ कि हुन्न? हुन्छ भने समय र खर्च कति लाग्छ होला?