Asked by Nirendra Raj Bhattarai ,53 years
on 17/8/19
बिहान उठे पछि बान्ता आउन खोज्नु के कारण हो ..? एक हप्ता जति भयो
Asked by Nirendra Raj Bhattarai ,53 years
on 17/8/19
बिहान उठे पछि बान्ता आउन खोज्नु के कारण हो ..? एक हप्ता जति भयो
बान्ता आउने कारण धेरै हुन्छन । बिहान खाली पेटमा अमिलो पानी आउने, वाकवाकी लाग्ने भयो भने ग्यास्ट्राइटिसको कारणले पनि हुन सक्छ । बिहान एक गिलास पानी पिउनुहोला । चिल्लो पिरो अमिलो कम खानुहोला। ठिक नभएमा नजिकै अस्पतालमा गएर चिकित्सकको सल्लाह अनुसार गर्नुहोला। धन्यबाद
Asked by sudib sulu ,26 years
5 days, 7 hours ago
Asked by Anonymous User ,29 years
5 days, 10 hours ago