Asked by Subhash Pratap Shah ,43 years
on 3/8/19
मलाई लिभर र पेट सम्बन्धि डाक्टरको सोधपुछ गर्नु थियो, मेरो ससुरालाई लिभरको समस्याको कारणले. उहाँलाई पाटनतिर नजिक हुनेगरी कुनै हस्पिटल र डाक्टर जो पेट र लिभर दुवैको स्पेसलिस्ट रिफर गरिदिनु हुन्छ कि?-सुभाष