Asked by Anonymous User ,32 years

on 8/7/19

1) pain in right side stomach just above navel 2) acid reflex 3) weakness and dizziness 4)sour saliva 5) always farting 6) sometimes chest pain 7) suffering since last 6 months what has happened to me? plz suggest any medicine,foods and precaution

Replies to question

Post Reply

एकपटक नजिकैको अस्पतालमा गएर देखाउनुहोलाअ। धन्यवाद

Answered on 9/7/19

2 din vo mero dard dhukhe ko dukhyo vanay sahanai sakdai na

Answered on 9/7/19

प्रश्नको लागि धन्यवाद । तपाईंको लक्षण सुन्दा Acute peptic disease हुनसक्छ । यकिन गर्नको निम्ति केही जाचहरु आवश्यक पर्छ । नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला। पानी प्रसस्त पिउनुहोला। चिल्लो पिरो अमिलो र जन्क फुड सेवन कम गर्नुहोला। सन्चो नभएमा इन्डोस्कोपी गरेर हेर्नपर्ने हुन सक्छ। थप अनलाइन परामर्श पेट रोग विशेषज्ञसंग लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?online_consultation=1&service96

Answered on 8/7/19

Post your Reply

Press Here to type in नेपाली ➤