Asked by Kamal Kumar
on 7/7/19
मेरो थाईराईड को औषधी खान्छु विहान उठ्नेबित्तिकै २५mg को। अहिले चेक गर्दा tsh 7.7 आयो के गरौं, औषधी बडाऊँ कि घटाउँ?
Asked by Kamal Kumar
on 7/7/19
मेरो थाईराईड को औषधी खान्छु विहान उठ्नेबित्तिकै २५mg को। अहिले चेक गर्दा tsh 7.7 आयो के गरौं, औषधी बडाऊँ कि घटाउँ?
Aile dekhauyna namilne bhayakole. Koi endocrinologist sanga sodna khojeko
थाइराइडको समस्या एकपटक जुन चिकित्सकलाई देखाइन्छ उहालाई नै देखाइरहदा राम्रो हुन्छ । यसको औसधि आफै घटाउने बढाउने गर्न हुदैन । एकपटक आफुले जचाइरहेको चिकित्सकलाई भेटेर सल्लह लिनुहोला। हाम्रोडक्टर बाट हर्मोन रोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जनुहोला: https://www.hamrodoctor.com/service/endocrinology
Asked by Sameer Pant
12 hours, 32 minutes ago
Asked by Anonymous User ,34 years
19 hours, 58 minutes ago