Asked by Anonymous User ,28 years
on 6/7/19
मलाई लगभग दुई महिनादेखि पिसाब फेर्दा सबै पिसाब खुलस्त नभएको जस्तो महसुस भइरहन्छ । पिसाब थैलीमा छुन साथ पिसाब आएको महसुस हुदछ । ultrasound र पिसाबको जाच पनि गरिसके तर सबै चिज normal नै छ।पिसाब आएको जस्तो महसुस भईरहन्छ । के कारण यस्तो हुन सक्छ ???