Asked by Anonymous User
on 26/6/19
म ७६ वर्ष हु। मेरो समस्या भनेको जब म खातमा पल्तिन्छु खोकि सुरु हुन्छ केभयर होला? यस्तो भको दश महिना
म ४७ वर्ष को मेरो धर्कन लम छ रे मेरो धर्कन कसरि बराउन ? े सर नमस्कार
प्रश्नको लागि धन्यवाद । खाटमा पल्टिएपछी खोकी लाग्ने भन्नुभयो । अरु कुनै समस्या पनि छ कि? कहिलेकाही फोक्सोको कारणले पनि यस्तो समस्या देखिन सक्छ । एकपटक एक्स रे लगायतका फोक्सोको जाँच गर्न जरुरी हुन्छ । नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेट्नुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
5 days, 3 hours ago
Asked by Anonymous User ,29 years
5 days, 6 hours ago