Asked by Anonymous User
on 28/5/19
नमस्ते डक्टर साब म एउटा 22 बर्षको युवा हो मेरो समस्या पिसाब फेर्न गाह्रो हुने गर्छ पिसाब नलीमा दुखाइ महसुस हुने गर्छ के भाको होला ??
पिसाब नलीमा दुखाइको कारण धेरै हुन सक्छन । पिसाब नलीको इन्फेक्सन पनि एउटा कारण हो । एकपटक अस्पताल गएर पिसाब जाँच गर्नुहोला। आवश्यक परेमा औसधि गर्नपर्ने हुन सक्छ। पानी प्रशस्त पिउनुहोला। धन्यवाद
Psychiatry and Mental Health , 5 Years of practice
कारणहरू धेरै छन् जस्तै शरीरमा पानिको कमि,पिसाबको ईन्फेक्सन्, नली भित्रको घाउचोट। एकचोटि युरोलोजिस्टलाई भेटेर सल्लाह लिएको राम्रो।
Asked by sudib sulu ,26 years
2 days, 23 hours ago
Asked by Anonymous User ,29 years
3 days, 2 hours ago