Asked by Anonymous User

on 27/5/19

hlo sir mero sex garda thopa thopa sperm pailai jharxa l karand le hola

Replies to question

Post Reply
Dr. Surya B. Parajuli

Community Physician

प्रश्नको लागि धन्यवाद ! तपाईको इस्पर्म भन्दा नि विर्य भन्ने शब्द उपयुक्त हुन्छ/ विर्य निस्कनु अगाडी पनि तरल पदार्थ लिंग बाट थोपा थोपा निस्कन सक्छ/ तपाइले भन्नु भएको यो हो भने सामान्य हो / तपाइलाई यति कै आधारमा सबै कुरा भन्न त सकिदैन तर पनि यौन सम्पर्क गरेको कति समय पछी यस्तो हुन्छ? तपाइको उमेर कति हो, अरु अवस्थाहरु कस्तो छ धेरै कुराले असर पार्छ/ त्यसैले तपाइले आफ्नो यौन साथी सहित एक चोटी यौन रोग बिशेषज्ञलाई भेट्नु होला / धन्यवाद //

Answered on 27/5/19

Post your Reply

Press Here to type in नेपाली ➤