Asked by Romeo Ranjit Regmi ,29 years
on 26/5/19
मेरो दाईने खुट्टा को fumer bone facture भएट अप्रेसन गरेको 5 महिना भै सक्यो। अझै राम्रो सँग ट7केर हिड्न मिलेको छैन। घुँडा देखि माथि fumer joint संम्म एकदम नराम्रो सँग दुखिरहन्छ। हात को साहारा विन खुट्टा एताउता चलाउन पनि गाह्रो हुन्छ।