Asked by Anonymous User ,28 years
on 3/5/19
हेल्लो नमस्ते: मेरो समस्या भनेको सुरुमा यौटा दातं किराले खायो तेस्पछी बिस्तारै अरु दातमा पनि किरा लाग्दै गैरहेको छ, अब मैले के दात उखालेर फाल्नु पर्छ ?
Asked by Anonymous User ,28 years
on 3/5/19
हेल्लो नमस्ते: मेरो समस्या भनेको सुरुमा यौटा दातं किराले खायो तेस्पछी बिस्तारै अरु दातमा पनि किरा लाग्दै गैरहेको छ, अब मैले के दात उखालेर फाल्नु पर्छ ?
Orthopedics Surgeon, 10 Years of practice
70 plus. in privates. or may be more.. or less depending upon the condtions and stays
Orthodontics and Dentofacial Orthopedics, 7 Years of practice
दात किराले खाये पनि भर्न सकिन्छ बचाउने उपायबारे नजिकैको दन्त चिकित्सकसग सल्लाह गर्नु होला
हेल्लो नमस्ते म हाल मलेशिया मा छु मेरो समस्या दुई तीन दिन भयो मलाइ पेट फुले जस्तो हुन्छ अनि सास रोकिएला जस्तो हुन्छ अनि छ्ट्पटी हुन्छ उठेर किचेन मा खाना पकाउन लाग्यो भने सब्जी काट्न लाग्यो भने झन बढी हुन्छ सास फेर्ना गार्हो के गर्ने होल कसरी उपचार गर्ने होला कोसङग कुरागर्ने होला पिलिज हेल्प मि
दात कुन अवस्थामा छ, कति मा किरा लागेको छ नहेरी यकिनका साथ भन्न मिल्दैन । थोरै मात्र किरा लागेको भए भर्न पनि सकिन्छ । एकपटक नजिकैको अस्पतालमा डेन्टटिस्टलाई देखाएर परामर्श लिनुहोला। धन्यवाद ।
Asked by sudib sulu ,26 years
3 days, 21 hours ago