Asked by Anonymous User ,28 years
on 13/4/19
मलाई आज बादरले टोक्यो, मैले अब के गर्नु पर्छहोला ? उपचार नगरेमा के हुन सक्छ होला ?
Asked by Anonymous User ,28 years
on 13/4/19
मलाई आज बादरले टोक्यो, मैले अब के गर्नु पर्छहोला ? उपचार नगरेमा के हुन सक्छ होला ?
कृपया नजिकैको अस्पताल गएर रेबिजको भ्याक्सिन लाउनुहोला। बादरको टोकाइको अवस्था हेरेर थप उपचार पनि गर्नपर्ने हुन सक्छ। धन्यवाद
Asked by sudib sulu ,26 years
3 days, 21 hours ago