Asked by Gopal kharel
on 18/2/24
मेरो श्रीमती को उमेर 46 भयो अगाडि कुनै समस्या थिएन तर हाल महिनावारी भभइरहे जस्तो हुन्छ, ढाड कम्मर दुख्छ रगत जान्छ, के गर्ने?
Asked by Gopal kharel
on 18/2/24
मेरो श्रीमती को उमेर 46 भयो अगाडि कुनै समस्या थिएन तर हाल महिनावारी भभइरहे जस्तो हुन्छ, ढाड कम्मर दुख्छ रगत जान्छ, के गर्ने?
obstetrics and gynecology
महिनाबारी सुक्ने बेलामा पनि यस्तो हुन्छ तर अस्पताल गएर एकपटक भिडियो एक्सरे र रगत जाँच गराउनु होला।
Asked by Anonymous User
3 weeks ago