Asked by Anonymous User
on 5/4/22
मलाइ छिनछिनमा पिसाब लाग्ने र पिसाब फेर्दा एकदम गाह्रो भकाे छ । 4/5 hour देखि । याैनीमा केही बसेकाे जस्ताे पनि लाग्छ । सानमे पेट दुखिराछ । पिसाब पनि एकैचाेटी हुदैन
Asked by Anonymous User
on 5/4/22
मलाइ छिनछिनमा पिसाब लाग्ने र पिसाब फेर्दा एकदम गाह्रो भकाे छ । 4/5 hour देखि । याैनीमा केही बसेकाे जस्ताे पनि लाग्छ । सानमे पेट दुखिराछ । पिसाब पनि एकैचाेटी हुदैन
Medical officer, 2 Years of practice
पिसाबको इन्फेक्सन भएको हुन सक्छ । एकपटक पिसाबको जाँच र culture गराउनुहोला।
Asked by sudib sulu ,26 years
5 days, 12 hours ago
Asked by Anonymous User ,29 years
5 days, 14 hours ago