Asked by Salyani Vai
on 30/8/21
मलाई बिगत एक बर्ष देखि छातीको बिच भागमा जलन हुन्छ,प्राय डा. हरु ग्याष्ट्रिकको कारण भन्नू हुन्छ र बेला बेला खुट्टाहरु झमझम्झाउछ यी कारण केके हुनसक्छ ? र ग्याष्ट्रिक र भिटामिन B12 को अन्तर सम्बन्ध के छ ?

Psychiatry
sabai jach haru thik 6 vane kahile kahi tanab le garda pani esto lakchan haru dekhin6 sakin6..ek palta psychiatrist lai vetnu vaye pani hun6
Asked by sudib sulu ,26 years
3 days, 21 hours ago