Asked by Shrestha Sher
on 18/8/21
शरीरका विभिन्न भागमा देखा पर्छन्।खास गरी बिहान उठदा धेरै देखिन्छ । अनुहारमा पनि स- साना तिल कोठी हरु पनि धेरै आएको छ र ती कोठी हरु सरै नै चिलाउँछ । अनि प्राय गरेर मुख भित्र पनि सा साना खटिरा हरु बेला बेला मा आइरहन्छ।यो के कारण गर्दा भाको हो ? उपचार सम्भव छ भने यसको बारेमा विस्तृत रूपमा बताई दिनु भए धेरै आभारी हुनेथिए।