Asked by Anonymous User

on 10/2/19

मेरो श्रीमतीलाई 2-3 महिना देखि सस फेर्न गरो हुने, कहिले कहि बेहोस हुने, सेतो पानी बग्ने आनि ड्उ आउने हुन्छा। दुप्लाउदै जाने हुन्छा। यो कुन रोगको लछ्यन हो र यसको समधन के होला ?

Replies to question

Post Reply

पेटकाे समस्य हाे कि भनेर indoscopy र video exay पनि गरे तर केही समस्य देखिन ।

Answered on 13/2/19

kun doctorlai dekhauda ramro holaa

Answered on 12/2/19

kun doctorlai dekhauda ramro holaa.

Answered on 12/2/19

यस्तो समस्या धेरै रोगमा देखिन्छ । विस्तृत परिक्षण र जाँच गर्नु आवश्यक हुन्छ र यतिकै भन्न सकिन्न। एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी जाँच र परिक्षण गराएर त्यसैअनुरूप गर्नुहोला। धन्यवाद

Answered on 12/2/19

Post your Reply

Press Here to type in नेपाली ➤